माछापुच्छ्रे बैंकको नयाँ व्याजदर सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माछापुच्छ्रे बैंकको नयाँ व्याजदर सार्वजनिक



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज (चैत्र १ गते, आइतबार) बाट लागू हुने गरि नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

प्रकाशित : १ चैत्र २०७७, आईतवार १२:२१