२४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

२४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि



1216476288

काठमाडाै । मंगलबार देशभर ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५९ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलवार १७:४२