३० लाख ५२ हजार ४ सय ४ कित्ता ऋणपत्र सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

३० लाख ५२ हजार ४ सय ४ कित्ता ऋणपत्र सूचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा बैंक लिमिटेडकाे ३० लाख ५२ हजार ४ सय ४ कित्ता ऋणपत्र सूचिकृत भएको छ ।

स्टकको अनुसार ‘८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७’ को ३० लाख ५२ हजार ४ सय ४ कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

प्रकाशित : ९ फाल्गुन २०७७, आईतवार १२:५०