काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका संचालक समितिका सदस्य विष्णु खेतान अग्रवालले राजिनामा दिएका छन् । कम्पनीको संचालक समितिको फागुन ७ गते बसेको संचालक समितिको बैठकले अग्रवालको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैंक / वित्त
21 February, 2021 11:02 am
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका संचालक समितिका सदस्य विष्णु खेतान अग्रवालले राजिनामा दिएका छन् । कम्पनीको संचालक समितिको फागुन ७ गते बसेको संचालक समितिको बैठकले अग्रवालको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रकाशित : 21 February, 2021 11:02 am
Comment