एनएलजी इन्स्योरेन्सको सञ्चालकमा शालिनी राणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएलजी इन्स्योरेन्सको सञ्चालकमा शालिनी राणा



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सञ्चालकमा शालिनी राणा नियुक्त भएकी छिन् ।

कम्पनीकाे फागुन ६ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले शालिनी राणालाई सञ्चालकमा नियुक्त गरेको कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ ।

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार १४:०८