एनसीसी बैंकको बदमासीः नेप्सेले सोध्यो स्पष्टिकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनसीसी बैंकको बदमासीः नेप्सेले सोध्यो स्पष्टिकरण



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडसँग स्पष्टिकरण मागेकाे छ ।

नेप्सेले आइतबारको कारोबारमा बैंकको शेयरमा उच्च खरिद माग देखिएको हुनाले शेयर मूल्यलाई असर गर्ने कुनै सूचना तथा निर्णय गरेको भए यस विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे हाे ।

प्रकाशित : ११ माघ २०७७, आईतवार १७:४३