नेप्से ५.५७ अंकले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्से ५.५७ अंकले घट्यो



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) सामान्य अंकले घटेको छ ।

आज नेप्से ५.५७ अंकले घटेर दुई हजार तीन सय २६ दशमलब ९० विन्दुमा थामिएको छ भने ७ अर्ब ४६ करोडको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ समूह बाहेक अन्य समूह घटेका छन् ।

प्रकाशित : ६ माघ २०७७, मंगलवार १५:१६