गणपति लघुवित्तका संचालक श्रेष्ठको राजिनामा स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गणपति लघुवित्तका संचालक श्रेष्ठको राजिनामा स्वीकृत



काठमाडौं । गणपति लघुवित्तले संचालकको राजिनामा स्वीकृत गरेको छ । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको तर्फबाट प्रतिनिधित्व गर्ने दिनेश लाल श्रेष्ठले माघ १ गतेदेखि लागू हुने गरी संचालक पदबाट दिएको राजिनामा लघुवित्तले स्वीकृति गरेको हो ।

लघुवित्तको माघ ४ गते सम्पन्न संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्रकाशित : ४ माघ २०७७, आईतवार १३:१२