नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने



काठमाडौँ । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । विहीबार यससम्बन्धी सहमति पत्रमा दुबै संस्थाका सञ्चालकहरु तथा उच्च व्यवस्थापक कर्मचारीहरुको उपस्थितिमा अध्यक्षहरुले हस्ताक्षर गरेको नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले बताए ।

ललितपुर–५ लगनखेलमा प्रधान कार्यालय रहेको ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने सहमति पत्रमा हस्ताक्षर भएपछि आवश्यक प्रक्रिया अघि बढाइएको सीईओ थपिलयाले बताए ।

प्रकाशित : २४ पुष २०७७, शुक्रबार १२:५२