नेपाल इन्भेष्टमेन्ट बैंकले ५० हजार कित्ता संस्थापक शेयर बेच्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैंकले ५० हजार कित्ता संस्थापक शेयर बेच्दै



काठमाडाै । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको छ ।

संस्थापक शेयर बिक्री गर्दा सर्वप्रथम संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान रहेकोले उक्त शेयरहरू खरिद गर्न चाहने विद्यमान शेयरधनीहरुले ३५ दिनभित्र कति कित्ता शेयर खरिद गर्ने हो सो खुलाई आवेदन दिन बैंकले अनुरोध गरेको छ ।

प्रकाशित : 7 January, 2021 3:51 pm