मर्जरकाे खबर हल्ला मात्र होः सिद्धार्थ बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मर्जरकाे खबर हल्ला मात्र होः सिद्धार्थ बैंक



काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले मर्जरका खबरहरू हल्ला मात्र रहेकाे जानकारी दिएकाे छ । बैंकले नेप्सेमा एक सूचना प्रकाशन गर्दै हाल केही अनलाइन पत्रिकासहित विभिन्न सञ्चार माध्यमहरूमा बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थाबीच मर्जर एक्वीजिसन सम्बन्धी समाचारहरू प्रकाशन भएका समाचारहरूमा कुनै आधिकारिता नभएकाे जानकारी दिएकाे छ ।

प्रकाशित : ९ पुष २०७७, बिहीबार १३:२८