लक्ष्मी बैंकले तोक्यो साधारणसभाको मिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी बैंकले तोक्यो साधारणसभाको मिति



काठमाडाै । लक्ष्मी बैंक लिमिटेडको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते (मंगलबार) काठमाण्डौ हात्तीसारस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यमबाट बिहान साढे ११ बजेबाट बस्दैछ। साधारण सभामा बैंकले ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रमुख एजेन्डा पेश गर्दैछ ।

प्रकाशित : 22 December, 2020 11:10 am