नेप्सेमा २ लाख ४३ हजार कित्ता शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा २ लाख ४३ हजार कित्ता शेयर सूचिकृत



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) स्वाेराेजगार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार स्वाेराेजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र जनकपुर लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएकाे प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे २ लाख ४३ हजार २ सय ५० कित्ता शेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

प्रकाशित : ६ पुष २०७७, सोमबार २२:०७