लाइफ इन्स्योरेन्स कर्पोरेशन कति दिने भयो लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लाइफ इन्स्योरेन्स कर्पोरेशन कति दिने भयो लाभांश



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो (मंसिर १० गते, बुधबार) बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद ९कर प्रयोजनका लागि० गरी कुल १०।५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


उक्त प्रस्तावित लाभांश बीमा समिति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित : ११ मंसिर २०७७, बिहीबार ११:३८