३० लाख कित्ता बोनस शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

३० लाख कित्ता बोनस शेयर सूचीकृत



काठमाडाै । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको आइतबार(आज) नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा बोनस शेयर सूचीकृत भएको छ ।

शेयर डिम्याट खाता आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्ने गरी कम्पनीको ३० लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत पुस १३ गते समपन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रकाशित : २३ कार्तिक २०७७, आईतवार १४:४९