सिटिजन्स बैंकले तिनाउ मिसनलाई मर्ज गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

सिटिजन्स बैंकले तिनाउ मिसनलाई मर्ज गर्ने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । सिटिजन्स बैंक इन्टरनेशनले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने भएको छ । यसका लागि शनिबार दुवै बैंकबीच मर्जर सम्बन्धी सम्झाता पत्रमा हस्ताक्षण भएको छ ।


शनिबार तिनाउ मिसन डेभलपमेन्ट बैंकको प्रधान कार्यलयमा दुवै बैंक बीच सम्झौता भएको हो । सिटजन्सको तर्फबाट सञ्चालक प्रवलजंग पाण्डे र तिनाउको तर्फबाट सञ्चालक राजेन्द्र प्रसाद ओझाले हस्ताक्षर गरेका हुन ।

मर्ज हुदाँ शेयर स्वाप रेसियो विस्तृत मूल्यांकनप्रतिवेदनद्वारा सिफारिस भएबमोजिम निर्धारण गर्ने बताइएको छ ।

प्रकाशित : २ कार्तिक २०७७, आइतबार १०:२५ 18 October, 2020 10:25 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।