नबिल बैंकमा खाता छ ? यस्ता खाता संचालनमा रोक लगाउदै छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकमा खाता छ ? यस्ता खाता संचालनमा रोक लगाउदै छ



काठमाडाै । नबिल बैंकले आफ्ना ग्राहकलाइ केवाईसी विवरण अद्यावधिक आग्रह गरेको छ । बैंकले खाता खोलेपछि केवाईसी परिवर्तन भएका र २०६९ फागुन २ गते भन्दा अगाडी खाता खोलेका ग्राहकलाई केवाईसी अध्यावधिक गर्न आग्रह गरेको हो ।

बैंकले समबन्धित शाखा कार्यालय, सम्पर्क अधिकृत, वा बैंकको वेबसाइट मार्फत फारम प्राप्त गरि भरेर बुझाउन भनेको छ । २०७७ कार्तिक मसान्त भित्र केवाईसी अध्यावधिक नगराएमा खाता संचालनमा रोक लगाउने बैंकले जनाएको छ।

प्रकाशित : २७ आश्विन २०७७, मंगलवार ११:२०