बैंक अफ काठमाण्डूको १२ हजार ६ सय ३१ कित्ता शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंक अफ काठमाण्डूको १२ हजार ६ सय ३१ कित्ता शेयर बिक्रीमा



काठमाडाै । बैंक अफ काठमाण्डू लिमिटेडले १२ हजार ६ सय ३१ कित्ता संस्थापक शेयरहरू बिक्री गर्ने भएकाे छ । 

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह गरेको हो ।

प्रकाशित : 11 October, 2020 12:36 pm