सानिमा जनरल इन्स्योरेन्सको आइपिओमा आवेदन दिने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा जनरल इन्स्योरेन्सको आइपिओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडाै । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको आइपिओमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले असोज २१ गतेदेखि प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेको हो ।

जस मध्ये १ लाख २० हजार कित्ता कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको २७ लाख ३० हजारको कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

प्रकाशित : २५ आश्विन २०७७, आईतवार ११:३१