सनराइज फर्स्ट म्युचुअल फण्डले इकाईधनीको बैंक खातामा पठाउन थाल्यो नगद लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज फर्स्ट म्युचुअल फण्डले इकाईधनीको बैंक खातामा पठाउन थाल्यो नगद लाभांश



काठमाडाै । सनराइज फर्स्ट म्युचुअल फण्डले नगद लाभांश सोमवारदेखि इकाईधनीको बैंक खातामा नगद लाभांश बैंक खातामा पठाउन शुरु गरेको छ ।

सनराइज बैंक कोष प्रबद्र्धक तथा सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस फण्डले गत आर्थिक वर्ष २०७६/ ७७ को लागि आफ्ना इकाईधनीहरुका लागि करसहित ७ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

सोही लाभांश योजनाले हितग्राही खातामा बैंक खाता अध्यावधिक भएका इकाईधनीहरुको बैंक खातामा जम्मा गर्न लागेको हो ।

प्रकाशित : १९ आश्विन २०७७, सोमबार १२:५१