बीमा समितिको मुख्यालयमा भोटेताल्चा, सेवा ठप्प, आपतकालिन काम घरबाटै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बीमा समितिको मुख्यालयमा भोटेताल्चा, सेवा ठप्प, आपतकालिन काम घरबाटै



काठमाडाै कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण बीमा समिति एक साताका लागि सिल गरिएको छ । समितिमा कार्यरत उच्च तहका ३ जना सहित आधा दर्जन कर्माचारीमा कोरोना पोजेटिभको रिपोट देखिएकाले समिति सिल गरिएको हो ।

संक्रमणका कारण बन्द भएको समितिमा अापत्कालिन कामहरु घरबाट नै गर्ने तयारी भै रहेको समितिका कार्यकारी निर्देशक राजुरमण पाैडेलले जानकारी दिए ।

प्रकाशित : १८ आश्विन २०७७, आईतवार १४:५२