जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड कहिले ? यस्तो छ तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड कहिले ? यस्तो छ तयारी



काठमाडाै । जनरल इन्स्योरेन्सले मंगलबार आईपीओ बाँडफाँड गर्ने तयारी गरेको छ। कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले उक्त तयारी गरेको हो।

कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले आज(आइतबार) साँझसम्ममा प्रिअलटमेन्ट गरेर मंगलबार भित्र आईपीओ बाँडफाँड गर्ने जनाएको छ।

प्रकाशित : १८ आश्विन २०७७, आईतवार १३:४५