लय समाउदै नेप्से,कति भयो कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लय समाउदै नेप्से,कति भयो कारोबार ?



काठमाडाै । साताको अन्तिम दिन (आज) बिहीबार शेयर बजारमा सामान्य अंकले बढेको छ । नेप्से ५.७४ अंकले बढेको छ । कुल १९३ वटा कम्पनीको ८९ लाख ७१ हजार ३०३ कित्ता शेयर खरिदविक्री हुँदा २ अबं २३ करोड ३४ लाख ८९ हजार २४ रुपैयाँको कारोबार भएको छ ।

क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.२३ अंकले बढेको छ । सामान्य अंकले बढेको बजारमा बैकिङ ०.९३ अंकले, व्यापार ७०.८५ अंकले, होटल १७.२७ अंकले, जलविद्युत ५५.७१ अंकले, फाइनान्स ९.६२ अंकले र अन्य ८.९४ अंकले बढेको छ ।

यता, विकास बैंक १.६७ अंकले, निर्जीवन लाइफ इन्स्योरेन्स ५३.९७ अंकले, उत्पादन ९.३ अंकले माइक्रोफाइनान्स ०.५२ अंकले, लाइफ इन्स्योरेन्स ४४.१ अंकले र सामूहिक लगानी कोषको ०्०१ अंकले घटेको छ ।

प्रकाशित : ८ आश्विन २०७७, बिहीबार १५:३०