समिट लघुवित्त लाभांश वितरण नगर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

समिट लघुवित्त लाभांश वितरण नगर्ने



काठमाडाै । समिट लघुवित्त वित्तीय संस्थाले यस वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

लघुवित्तको असोज १ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाइ लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले २०७६/७७ काे वित्तीय विवरण र साे सँग सम्बन्धित अनुसूचीहरू प्रकाशन गरी साधारणसभा गर्नको लागि नेपाल राष्ट्र बैंक समक्ष अनुमति माग्ने प्रस्ताव गरेको छ।

प्रकाशित : २ आश्विन २०७७, शुक्रबार १४:३२