आशा लघुवित्तले कति दिने भयाे प्रतिफल ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आशा लघुवित्तले कति दिने भयाे प्रतिफल ?



काठमाडौं । आशा लघुवित्त वित्तयि संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २३ करोड २२ लाख ८८ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीको भदौ ३१ गतेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपश्चात वितरण गर्ने गरी उक्त लाभांश प्रस्ताव गरेको हो ।

प्रकाशित : १ आश्विन २०७७, बिहीबार १२:१४