बैंक तथा वित्तीय संस्थाहरुको लागि एकिकृत निर्देशिन जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक तथा वित्तीय संस्थाहरुको लागि एकिकृत निर्देशिन जारी



काठमाडाै । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि एकिकृत निर्देशिन जारी गरेको छ ।

केन्द्रीय बैंकले आइतबार क,ख,ग कम्पनीहरुको लागि एकिकृत निर्देशन २०७७ जारी गरेको हो।

राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७६ र सो पश्चात २०७७ भदौ २३ सम्म जारी भएका परिपत्र र निर्देशन समेतलाई समावेश गरी एकिकृत निर्देशन जारी गरेको हो।

प्रकाशित : २८ भाद्र २०७७, आईतवार १९:५०