सनराइज फस्ट म्युचुअल फण्डले इकाईधनीहरुलाई ७ प्रतिशत प्रतिफल दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

सनराइज फस्ट म्युचुअल फण्डले इकाईधनीहरुलाई ७ प्रतिशत प्रतिफल दिने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सन्राइज फस्ट म्युचुअल फण्डले इकाईधनीहरुलाई ७ प्रतिशत प्रतिफल दिने निर्णय गरेको छ ।

यस योजनाले आर्थिक वर्ष २०७६/७७ को लागि उक्त प्रतिफल दिने निर्णय गरेको हो । यो निर्णय योजना व्यवस्थापक सन्राइज क्यापिटल लिमिटेडको भदौ २५ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।

प्रस्तावित प्रतिफलका लागि बुक क्लोज भने आगामी दिनमा गर्ने योजनाको भनाई छ । यस योजनाले ८ करोड ६० लाख इकाई विक्री गरेको हो ।

प्रकाशित : २८ भदौ २०७७, आइतबार १३:३२ 13 September, 2020 1:32 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।