ग्लोबाल आईएमई बैंकले किन निकाल्यो यस्तो सूचना ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबाल आईएमई बैंकले किन निकाल्यो यस्तो सूचना ?



काठमाडाै । ग्लोबाल आईएमई बैंकले काठमाडौंको न्युरोड शाखाबाट प्रदान गर्दै आएको लकर सेवामा रहेका टुटफुट सामानहरु झिक्न ग्राहकहरुलाई अनुरोध गरेको छ।

बैंकले उक्त शाखाबाट प्रदान गर्दै आएको लकर सेवा स्थानान्तरण गर्नुपर्ने भएकाले सो लकरमा राखेका टुटफुट सामान झिकेर सुरक्षा गर्न बैंकले एक सूचनामार्फत ग्राहकहरुलाई जानकारी गराएको हो ।

प्रकाशित : २६ भाद्र २०७७, शुक्रबार २१:५४