रिलायन्स लाइफ इन्स्योरेन्सको कतिमा किनबेच भयो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

रिलायन्स लाइफ इन्स्योरेन्सको कतिमा किनबेच भयो ?



काठमाडाै । रिलायन्स लाइफ इन्स्योरेन्सको लिमिटेडको शेयर आजदेखि नेप्सेमा किनबेच भएको छ ।

कम्पनीको शेयर १० कित्ताका दरले ५० कित्ता शेयर अधिकतम रेञ्ज प्रतिकित्ता ३२२ रुपैयाँका दरले कारोबारमा आएको हो ।

सोमबार नेप्सेमा शेयर सूचीकरण भएसँगै मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुलेको हो ।् नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम प्रतिकित्ता १०७.५९ रुपैयाँदेखि अधिकतम ३२२.७७ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज दिएको थियो ।

प्रकाशित : २३ भाद्र २०७७, मंगलवार १४:४८