तीन लघुवित्तको आजबाट एकिकृत कारोबार सुरू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

तीन लघुवित्तको आजबाट एकिकृत कारोबार सुरू



काठमाडाै । जीवन विकास, सल्भ र गरिबी न्यूनिकरण लघुवित्तले मर्जर पश्चात भदौ २२ गते (आज) बाट एकिकृत कारोबार सुरू गर्ने भएका छन्।

यी तीन लघुवित्तले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरू गर्न लागेका हुन्। ।

लघुवित्तले नेपाल राष्ट्र बैंकको साउन २६ गते एकिकृत कारोबारका लागि अन्तिम स्वीकृती प्राप्त गरेको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत स्वीकृती प्राप्त गरिसकेको छ।

प्रकाशित : २२ भाद्र २०७७, सोमबार ०८:५३