रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रार सनराइज क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रार सनराइज क्यापिटल



काठमाडौं ।  रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रारको रुपमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

नियुक्त भएसंगै अब रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने जनाएको छ । 

 शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही सनराईज क्यापिटल लिमिटेडले गर्ने भएको छ । 

प्रकाशित : १७ भाद्र २०७७, बुधबार १९:४८