एनएमबि बैंकले ऋणीहरुलाई किन बोलायो ? यस्तो छ सूचना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबि बैंकले ऋणीहरुलाई किन बोलायो ? यस्तो छ सूचना



काठमाडाै । एनएमबि बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधि अनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।

प्रकाशित : १७ भाद्र २०७७, बुधबार १०:२०