ग्लोबल आइएमई समुन्नत योजना १ को प्रतिफल घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई समुन्नत योजना १ को प्रतिफल घोषणा



काठमाडाै । ग्लोबल आइएमई क्यापिटल अन्तर्गतको ग्लोबल आइएमई समुन्नत योजना १ ले गत आर्थिक वर्षको प्रतिफल घोषणा गरेको छ।

समुन्नत योजनाले ४ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशतका दरले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

प्रकाशित : १५ भाद्र २०७७, सोमबार ११:५६