जीवन बीमा कम्पनीहरुले उठाए १० अर्ब १४ करोड बीमा शुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जीवन बीमा कम्पनीहरुले उठाए १० अर्ब १४ करोड बीमा शुल्क



काठमाडाै । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो महिना अर्थात् साउनमा १० अर्ब १४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त एक तथ्यांकले यस्तो देखाएको हो ।

कुन कम्पनीको कति बीमाशुल्क
राष्ट्रिय बीमा संस्थानः ३६ करोड
नेशनल लाइफः १ अर्ब ६ करोड
नेपाल लाइफः ३ अर्ब ९७ करोड
एलआईसी नेपालः १ अर्ब ५ करोड
मेट लाइफः ४४ करोड
एसियन लाइफः ५२ करोड
सुर्या लाइफः ३५ करोड
गुरासँ लाइफः ३३ करोड
प्राइम लाइफः ३७ करोड
आईएमई लाइफः २० करोड
युनियन लाइफः ४८ करोड
ज्योति लाइफः १८ करोड
सन नेपालः ११ करोड
रिलायन्स लाइफः १२ करोड
रिलायवल नेपाल लाइफः १६ करोड
सिटीजन्स लाइफः १२ करोड
सानिमा लाइफः ९ करोड
प्रभु लाइफः ८ करोड
महालक्ष्मी लाइफः ५ करोड

प्रकाशित : १५ भाद्र २०७७, सोमबार ०९:०१