सोमबार सिद्धार्थ बैंकका यी शाखाहरु खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सोमबार सिद्धार्थ बैंकका यी शाखाहरु खुल्ने



काठमाडाै । सोमबार सिद्धार्थ बैंक लिमिटेडले देशभरका आफ्ना केहि शाखाहरु खुल्ला गर्ने भएको छ ।

कोरोना कहरको जोखिमलाई मध्यनजर गर्दै हरेक बार देशभरका फरक फरक शाखाहरु खुल्ला गर्दै आएको छ ।

बैंकले आज देशभरका केही बैंकका शाखाहरु बिहान १० बजेदेखि ३ बजेसम्म शाखा अनुसार फरक फरक समयमा खुल्ला गरिने जनाइएको छ ।

प्रकाशित : १५ भाद्र २०७७, सोमबार ०८:५७