३१ लाख कित्ता बढी शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

३१ लाख कित्ता बढी शेयर सुचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार ३१ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । शिखर इन्स्योरेन्सको ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता शेयर सुचिकृत भएको हो ।

कम्पनीले ३० प्रतिशतको दरले निष्काशन गरेको हकप्रद आज सुचिकृत गरेको हो । शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले ति शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

प्रकाशित : १४ भाद्र २०७७, आईतवार १२:५८