एनआरएनको शेयर मूल्यमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआरएनको शेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडाै । कारोबार सुरु भएको पहिलो दिनमा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

३०६ रुपैयाँमा पहिलो कारोबार भएको यस कम्पनीको शेयर ३० रुपैयाँ बढेर ३३६ रुपैयाँमा कारोबार भइरहेको छ। नेप्सेले कम्पनीको शेयर कारोबारका लागि ओपनिङ रेन्ज १०२.०६ रुपैयाँदेखि ३०६.१८ रुपैयाँ तोकेको थियो । तर, नेप्सेको आधिकारिक वेबसाइटमा भने सो वृद्धि देखिएको छैन।

प्रकाशित : १० भाद्र २०७७, बुधबार १३:०९