राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यमा कोइराला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यमा कोइराला



काठमाडाै । सरकारी स्वामित्वको वित्तीय संस्था राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा प्राडा. उपेन्द्र कोइरालालाई नियुक्त भएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले उनलाई नियुक्त गरेका हुन् बैंकले बुधबारका लागि सञ्चालक समितिको बैठक डाकेको छ। बैठकले कोइरालालाई सञ्चालक समिति अध्यक्ष चयन गर्नेछ।

प्रकाशित : ९ भाद्र २०७७, मंगलवार १०:५२