काठमाडाै । कुमारी बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधि अनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।

Feature News
25 August, 2020 9:54 am
काठमाडाै । कुमारी बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधि अनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।

प्रकाशित : 25 August, 2020 9:54 am
Comment