नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडाै । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

प्रकाशित : ३२ श्रावण २०७७, आईतवार ११:१७