एनआईसी एसिया लघुवित्तको शेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एसिया लघुवित्तको शेयर कारोबार रोक्का



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनआईसी एसिया लघुवित्तको शेयर कारोबार रोक्का भएको छ ।

कम्पनीले स्वदेशी लघुवित्तसंग गाभ्ने गाभिने सम्झौता गरेसँगै नेप्सेमा कारोबार रोक्का भएको हो ।

२ संस्थाबीच आज आइतबार यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । एनआइसी एसियाले हालै मात्र आईपिओ निष्काशन गरेको थियो ।

प्रकाशित : ३२ श्रावण २०७७, आईतवार ११:१४