आइएमई पे र जनरल इन्सोरेन्स कम्पनीबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आइएमई पे र जनरल इन्सोरेन्स कम्पनीबीच सम्झौता



काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता भएको छ ।

सम्झौता अनुसार आइएमई पेका सेवाग्राहीहरूले जनरल इन्सोरेन्स कम्पनी लिमिटेडको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका झण्डै २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिन सक्ने कम्पनीले बताएको छ ।

प्रकाशित : २७ श्रावण २०७७, मंगलवार १४:००