महालक्ष्मी विकास बैंक ५ लाख ९२ हजार ५२० कित्ता संस्थापक सेयर बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंक ५ लाख ९२ हजार ५२० कित्ता संस्थापक सेयर बिक्री गर्ने



काठमाडाै । महालक्ष्मी विकास बैंकका संस्थापक सेयरधनीले ५ लाख ९२ हजार ५२० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।

बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ५ लाख ७३ हजार १८५ र १९ हजार ३३५ कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।

यसको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ ।

सुचना हेर्नुस्

प्रकाशित : २० श्रावण २०७७, मंगलवार १४:०८