नेपाल पुनर्बीमा कम्पनीका विज्ञ सञ्चालक सुवेदीको राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल पुनर्बीमा कम्पनीका विज्ञ सञ्चालक सुवेदीको राजीनामा



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका विज्ञ सञ्चालक पुरुषोत्तम सुवेदीको राजीनामा दिएका छन् ।

सुवेदीले आफ्नो व्यस्तताको कारण देखाउँदै साउन १४ गतेदेखि लागू हुने गरि राजीनामा दिएका थिए ।

कम्पनीको साउन १६ गतेको सञ्चालक समितिको बैठकले सोहि मितिदेखि लागू हुने गरि सुवदीको राजीनामा स्वीकृति गरेको सुचना मार्फत जानकारी दिएको छ ।

प्रकाशित : १८ श्रावण २०७७, आईतवार १२:४९