एनआईशी एशिया बैंकले पूर्वको इलामदेखि पश्चिम बर्दियासम्मको जग्गा लिलामी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईशी एशिया बैंकले पूर्वको इलामदेखि पश्चिम बर्दियासम्मको जग्गा लिलामी गर्दै



काठमाडौं । एनआईशी एशिया बैंकले पूर्वको इलामदेखि पश्चिम बर्दियासम्म गरी १२ जिल्लामा रहेका जग्गाहरु बैंकले लिलाम बिक्री गर्ने तयारी गरेको छ । बैंकले आफ्नो नाममा ल्याएका जग्गाहरु लिलाम बिक्रीका लागि ७ दिनको समयावधि दिएर शिलबन्दी बोलपत्र आह्वान गरेको हो । बैंकले देशका भिभिन्न जिल्लाका २७ स्थानको जग्गा बिक्री सुरु गर्न लागेको बताएको छ ।

हेर्नुस सूचना

प्रकाशित : १३ श्रावण २०७७, मंगलवार ०७:४६