मेगा बैंकको नयाँ ब्याजदर सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा बैंकको नयाँ ब्याजदर सार्वजनिक



काठमाडाै । मेगा बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । आजबाट लागु हुने गरी बेंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

प्रकाशित : ८ श्रावण २०७७, बिहीबार १५:१७