साना किसान लघुवित्तको बोनस शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

बैंक / वित्त

साना किसान लघुवित्तको बोनस शेयर सूचिकृत

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार साना किसान लघुवित्तको बोनस शेयर सूचिकृत भएको छ।

साना किसान लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरि साधारण सभाबाट पारित गराएको बोनस धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकरण गराएको हो।

लघुवित्तको चुक्ता पूँजीको २७.२५ प्रतिशत बराबरको २१ लाख ४१ हजार ९४५ दशमलव १३५५ कित्ता बोनस सूचीकृत गराएको छ।

प्रकाशित : ८ श्रावण २०७७, बिहिबार १४:४० 23 July, 2020 2:40 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।