नेप्सेमा २० लाख कित्ता ऋणपत्र सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

नेप्सेमा २० लाख कित्ता ऋणपत्र सूचिकृत

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (मंगलबार) नबिल बैंक लिमिटेडका को ऋणपत्र सूचीकृत भएको छ ।

स्टकका अनुसार नबिल बैंक लिमिटेडकाे ‘१० प्रतिशत नबिल डिबेन्चर २०८२’ को २० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

प्रकाशित : ६ श्रावण २०७७, मंगलबार १३:४५ 21 July, 2020 1:45 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।