बैंकहरुले कृषि क्षेत्रको लागि ऋणपत्र जारी गर्न सक्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकहरुले कृषि क्षेत्रको लागि ऋणपत्र जारी गर्न सक्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति मार्फत बैंकहरुले कृषि क्षेत्रको लागि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसमा कृषकहरुले पनि लगानी गर्न सक्नेछन् । मौद्रिक नीतिले कृषि विकास बैंकलाई कृषि क्षेत्रको अग्रणी बैंक बनाउने पनि जनाएको छ । यसले कृषी क्षेत्रको हितमा काम गर्न सहयोग हुने राष्ट्र बैंकको अपेक्षा रहेको छ ।

प्रकाशित : २ श्रावण २०७७, शुक्रबार १५:२८