स्वावलम्बन लघुवित्तको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्वावलम्बन लघुवित्तको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग



काठमाडाै । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले साउन १ गते देखिलागू हुने गरी नबिल इन्भेष्टमेण्ट बैंकिङ्गलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । उक्त कम्पनीले साउन १ गतेदेखि सम्पूर्ण धितोपत्र सम्वन्धि कार्यहरु नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडबाट हुने बताएको छ ।

प्रकाशित : २५ असार २०७७, बिहीबार १४:२२